गृहपृष्ठमा फर्कनुहोस्
ए.सी तथा फ्रिज

ए.सी तथा फ्रिज

तपाईंको एसी र फ्रिज जस्ता कूलिङ उपकरणहरूलाई वर्षभरि राम्रोसँग चलाइराख्नुहोस्। हाम्रा प्रमाणित प्राविधिकहरूले एसी जडान, हटाउने, सार्ने कामदेखि लिएर डिप क्लिनिङ, ग्यास रिफिलिङ, लिकेज पत्ता लगाउने र कम्प्रेसर मर्मतसम्मका सबै काम गर्छन् — स्प्लिट र विन्डो दुवै प्रकारका एसीका लागि। यसैगरी फ्रिज, डिप फ्रिजर र वाटर डिस्पेन्सरको सामान्य मर्मत, ग्यास रिचार्जिङ र डिफ्रस्ट प्रणाली पनि मर्मत गरिन्छ । गर्मी अघिको सिजनल सर्भिसिङ होस् वा आकस्मिक बिग्रिएको अवस्था, पारदर्शी र स्पष्ट सेवा शुल्कमा भरपर्दो प्राविधिकहरू आफ्नै नजिकैबाट बुक गर्नुहोस्।

ए.सी Installation

ए.सी Installation

माउण्ट गर्ने, पाइप मिलाउने, वाईरिंग मिलाउने, तथा सेटप गर्ने (१-२ टन सम्म)

From Rs. 2500.00

Kathmandu Rupandehi

2 कारीगरहरू उपलब्ध